बिपीको चिन्तन अनुसरण गरी काँग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् । प्रथम जन निर्वाचित...