नवनियुक्त सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री सिंहले पदभार ग्रहण गरेका हुन् । मन्त्री सिंहले आजै राष्ट्रपति कार्यालय शीतल...