सञ्चार मन्त्री गुरुङको जिकिर : घर-घरमा फोरजी एक्टिभ हुने गरी काम भइरहेको छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालभर फोरजी सेवा विस्तार गने लक्ष्य सरकारले लिएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै...