कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम...