प्रधानमन्त्री ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै
काठमाडौँ । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन्। केही बेरमा प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्डयन प्राधिकरणका...