सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफलसँगै...