संयुक्त राष्ट्र संघको सैन्य सल्लाहकारमा नेपालले दियो उम्मेदवारी
काठमाडौँ । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिवलाई सिधै रिपोर्टिङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका अनुसार,...