स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने
काठमाडौँ । स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुने गरी पोसाकमा रहेका र परिचयपत्र बोकेका...