कटन क्यान्डी उत्पादन र वितरणमा पालिकाद्वारा रोक, अटेर गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना
काठमाडौँ । स्थानीय तहहरूले अखाद्य रङ्गयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएका छन् । साथै स्थानीय तहले बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने...