राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सो कार्यतालिका...