कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
काठमाडौँ । दक्षिण कोरियाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको मौका दिएको छ ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनाका अनुसार...