काठमाडौँ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
हेर्नुहोस् सूची :










