लेखापरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन...