वीरगञ्जका मेयर सिंहद्वारा दुई श्रीमती भएको स्वीकार
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्ना दुई श्रीमती रहेको स्वीकारेका छन् । आफ्नी कान्छी श्रीमतीबाट जन्मिएकी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको उनले बयान दिँदै यस्तो स्वीकारेका हुन् । आफू...