‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ?’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरवार विहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको...