प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्या समाधान गर्ने प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यले उठाएका प्रश्नहरूको...