राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई द्धन्द्धपीडितले गराए ध्यानाकर्षण
काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूबारे ध्यानाकर्षण गराएका छन्। गम्भीर मानवअधिकार उलङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जालले राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव...