सरकारलाई गाली गर्दै गाडीमा आगजनी गरे : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले सरकारलाई गाली गर्दै घेरा हालेर गाडीमा आगजनी गरेका हुन्...