अनुसन्धानको क्रममा कोरियामा रोकिए दीपशिखा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ दक्षिण कोरियामा अनुसन्धानमा परेका छन् । अगस्ट दोस्रो साता दक्षिण कोरिया पुगेका उनको साथबाट चिकित्सकको प्रेस्किप्सनविनाको औषधि...