भिजिट भिसामा मानव तस्करी गर्ने ३२ जना पक्राउ, तीन अधिकृतबारे छानबिन गर्दै निगम
काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका छन् । गत असोज १९ गतेदेखि बुधवारसम्म सो गिरोहमा संलग्न सरकारी कर्मचारी, ट्राभल एजेन्सी सञ्चालकसहित ३२...