संघीय सरकारले स्थानीय सरकारलाई छ महिना निलम्बन गर्न सक्ने
काठमाडौँ । संघीय सरकारले स्थानीय कार्यपालिकालाई निलम्बन गर्न सक्ने गरी स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...