सरकारी काम गर्ने शैलीप्रति सांसदहरूको असन्तुष्टि, भन्छन्- ‘ट्वान्टी वान सेन्चुरीको ब्यूरोक्रेसीको हालत ठिक लागेन’
काठमाडौँ । सरकारी संयन्त्र र कर्मचारीहरूको काम गर्ने शैलीप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । समयमा अपडेट नहुने, डिजिटल दुनियाँमा पनि सूचना प्रविधिको प्रयोग नगर्ने, पुरानै ढर्राबाट काम गर्ने सरकारी शैलीप्रति...