विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि अस्ट्रेलियाकाे राेमाञ्चक जित
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायो । अस्ट्रेलियाले दिएकाे ३ सय ८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित ५०...