काभ्रेमा मिनी ट्रक दुर्घटना हुँदा २ को मृत्यु, १ जना घाइते
काठमाडौँ । जिल्लाको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । मंगलबार दिउँसो पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको...