इलाम–२ : एमालेका नेम्वाङ र काँग्रेसका उम्मेदवार खड्काले गरे मतदान
काठमाडौँ । इलाम-२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङ र नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्। उनीहरूले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । ...