साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न साइबर ब्युरोको आग्रह
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो...