बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको र्याली
काठमाडौँ । काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच...