महिला कर्मचारीलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी
काठमाडौँ । संघीय संसद सचिवालयका एक महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटाएको भन्दै एक महिला...