एमाले सांसद कोइरीले पाए सफाइ, लोसपा नेता शर्मालाई जन्मकैदको फैसला
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरी र पवन कापरले सफाइ पाएका हुन्। सोही हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश...