कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च जाँदै एमाले र राप्रपा
काठमाडौँ । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च जाने भएका छन् । नेकपा एमालेका एक नेताले आज (शुक्रबार) नै सर्वोच्चमा जाने...