२४ कार्तिक २०८०, शुक्रबार
भ्रष्टाचारको मतियार कसुरमा कामु निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडाका तत्कालीन कामु निर्देशक दिनेश कुमार श्रेष्ठविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका बाराको श्री...