तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद् पेस गरिने
काठमाडौँ । सरकारले तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकलाई संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी...