‘भ्रष्टाचारको मूल जड नै कर्मचारी र शिक्षक राजनीतिक कार्यकर्ता बन्नु’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपालमा हुने भ्रष्टाचारको जड सरकारी कर्मचारी शिक्षक राजनीतिक कार्यकर्ता बन्नु रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...