सावित्रा भण्डारीले इन्ज्युरी समयमा गोल गर्दा नेपाल हारबाट जाेगियाे
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएको खेलमा नेपाल र बङ्गलादेशले बराबरी खेले । बङ्गलादेशकी...