नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल र भारत सरकार दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरवारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीवार(आज)...