सरुवा र बढुवाका लागि लाभ लिने/दिनेलाई जेल हाल्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा र बढुवाका लागि अनुचित लाभ लिने-दिने दुवैलाई कारबाही गर्ने बताएका छन् । पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द...