घनश्याम भुसालले छाडे एमाले, स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारी
काठमाडौँ । नेता घनश्याम भुसालले एमाले छाडेका छन्। शनिबार उनले आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्। ‘…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको...