सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी
काठमाडौँ । चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ। टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटना परेको हो। हेलिकप्टरमा पाइलट...