शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?
काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको...