भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई
काठमाडौँ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया सुरु गरेको छ । भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई दिइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवनहरू भत्काइने छ ।...