अन्यथा लेखिएको भन्दै काठमाडौँ प्रशासनले सच्यायो बुँदा नम्बर १४
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ। बुधबार जारी निषेधाज्ञामा ‘विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ, साथै यसका...