काठमाडौँका सिडिओ दाहाललाई कोरोना सङ्क्रमण
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)जनकराज शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार आफू र आफ्नी धर्मपत्नीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा गराएका थिए ।...