विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ शुरु
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने क्रम शुरु भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना...