गाउँपालिकाका इन्जिनियर र सव–इन्जिनियर घुस रकम सहित नियन्त्रणमा
भोजपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा कार्यरत इन्जिनियर र सवइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर...