कांग्रेसले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने
काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका एक दशक’, अन्तक्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको...