हिन्दूराष्ट्रको लागि राप्रपाको हस्ताक्षर अभियान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । कमल थापा नेतृत्वको राप्रपाले ८१ प्रतिशत हिन्दूहरु...