नेविसंघको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य...