गिरिजाप्रसाद तथा मदन भण्डारी पुरस्कार श्रेष्ठ, घिमिरे र जोशीलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा प्रदान गरेका छन् । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान...