लगानी सम्मेलन : नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । यहाँ जारी लगानी सम्मेलनमा...