प्रधानसेनापति र युरोपियन युनियनका राजदूत बीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग युरोपियन युनियनका महामहिम राजदूत H.E. Ms. Veronica Cody ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदूत Ms....